aarthiknews.com विहीबार, ०८ माघ २०७७   Thursday, 21 January, 2021
 
tater Group

सुनको मूल्य निरन्तर ओरालो, आज पनि तोलामा ७ सयले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ मंसिर २०७७
सुनको मूल्य निरन्तर ओरालो, आज पनि तोलामा ७ सयले घट्यो
Jagadamba
LBEF

काठमाडौं । नेपाली बजारमा केहि दिनदेखि सुनको मूल्य निरन्तर ओरालो लागेको छ । आइतबार सुनको मूल्य ९० हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   
 
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ८९ हजार ५५० निर्धारण गरिएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला ११२० रहेको महासंघले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस