aarthiknews.com सोमबार, ०५ माघ २०७७   Monday, 18 January, 2021
 
tater Group

६ वर्षपछि महासंघबाट चण्डी आउट, कोषाध्यक्षमा भने सहमति जुटेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ मंसिर २०७७
६ वर्षपछि महासंघबाट चण्डी आउट, कोषाध्यक्षमा भने सहमति जुटेन
Jagadamba
LBEF

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विशिष्ट सदस्यमा विगत ६ वर्षदेखि मनोनित हुँदै आएका चण्डीराज ढकाल यस पटक भने बाहिरेका छन् ।  

महासंघको विशिष्ट सदस्यमा पूर्वअध्यक्ष पशुपति मुरारका नियुक्त भएका छन् । महासंघको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले मुरारकालाई विशिष्ट सदस्यमा नियुक्त गर्दै चण्डी राज ढकालको महासंघको मनोनित पदबाट बाहिरीएका हुन । 

त्यस्तै मानार्थ सदस्यमा किशोर प्रधान, मनोनित सदस्यमा नरेन्द्र खड्कालाई चनय गरिएको छ । त्यस्तै कोषध्यक्षमा भने सहमति हुन नसकेको महासंघका एक सदस्यले बताए । 

प्रतिक्रिया दिनुहोस