aarthiknews.com बुधबार, १४ माघ २०७७   Wednesday, 27 January, 2021
 
tater Group
Bajaj_Bike

शेयर बजारको प्रि ओपोनिङमा नै नयाँ रेकर्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ मंसिर २०७७
शेयर बजारको प्रि ओपोनिङमा नै नयाँ रेकर्ड
Jagadamba
LBEF

काठमाडौं । यसहप्ताको अन्तिम दिन आज विहीबार नेपाल स्टक एस्क्चेञ्जमा नयाँ रेकर्ड बनेको छ । बजारमा प्रि ओपोनिङ सेसनमा नै बजार १९.९९ अंकले बृद्धि भएर १८९४.७८ अंकमा पुगेको छ । यसभन्दा पहिला २०७३ साउन १२ गते बजार १८८१.४५ अंक बनाएर हालसम्मकै उच्च अंक कायम भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस