
काठमाडौं । यसहप्ताको अन्तिम दिन आज विहीबार नेपाल स्टक एस्क्चेञ्जमा नयाँ रेकर्ड बनेको छ । बजारमा प्रि ओपोनिङ सेसनमा नै बजार १९.९९ अंकले बृद्धि भएर १८९४.७८ अंकमा पुगेको छ । यसभन्दा पहिला २०७३ साउन १२ गते बजार १८८१.४५ अंक बनाएर हालसम्मकै उच्च अंक कायम भएको थियो ।
प्रतिक्रिया दिनुहोस