aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

एलआईसी नेपालले लाभांश प्रस्ताव गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० मंसिर २०७७
Reliance life insurance
एलआईसी नेपालले लाभांश प्रस्ताव गर्यो
Jagadamba
LBEF

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले  लाभांश प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको १०८ औं बैंठकले १०.५२६३१५७९ प्रतिशत लाभांश प्रस्ता गरेको हो । कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३१५७९ प्रतिशत नदग लाभांश प्रस्ता गरेको हो ।

 कम्पनीका अनुसार वासलतमा कायम रहेको चुक्तपुँजीका आधारमा प्रस्तावित लाभांश १४.१५३९६१ प्रतिशत हुने र सो मध्ये १३.४४६२५९ प्रतिशत बोनस हुने र ०.७०७६९८२ प्रतिशत नगद लाभांश हुने कम्पनीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस