aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life

अब ट्याक्सीमा चढ्ने वित्तिकै ५० रुपैयाँ लाग्ने, कहाँको भाडा कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० जेठ २०७६
Sunrise
HIb
अब ट्याक्सीमा चढ्ने वित्तिकै ५० रुपैयाँ लाग्ने, कहाँको भाडा कति ?
LBEF

काठमाडौं । मिटर जडित सार्वजनिक भाडाका ट्याक्सीको साविकको भाडादर प्रति कि।मी ३९ बाट समायोजन गर्दा प्रति किमी ४४ रुपैयाँ पगेको छ  ।

फ्लयाक डाउन साविकको १४ लाई ५० रुपैयाँ  गरिएको छ तर १ किमिसम्म फ्लयाक डाउन रकममा बढ्ने छैन र १ कि।मिपछि प्रति २०० मिटरमा साविकको ७.८ लाई हाल ८।८० कायम गरिएको यातायात व्यबस्था विभागले जनाएको छ ।

 त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट संचालन हुने पर्यटक ट्याक्सीको हकमा काठमाडौं उपत्यका भित्र शहरी क्षेत्रका  ० देखि ५ कि।मी। सम्म साविकको ५२९.१० मा समायोजन गर्दा ५९२.४८ कायम भएको छ ।

५ किमीपछि प्रति किमी माथिका रुटहरुमा ७४.८० रुपैयाँ का दरले लिन पाउनेमा १२ प्रतिशतले बढाई समायोजन गर्दा ८३.७७ रुपैयँ लिन पाउने र अधिकतम साविकको ११५७.२० मा १२ प्रतिशत बढाई १२९६.०६ कायम गरिएको छ । 

प्रतिक्रिया दिनुहोस