aarthiknews.com बुधबार, १४ माघ २०७७   Wednesday, 27 January, 2021
 
tater Group
Bajaj_Bike

थप १९४८ जनामा कोरोना पुष्टि, ३१४० जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० मंसिर २०७७
थप १९४८ जनामा कोरोना पुष्टि, ३१४० जना निको भए
Jagadamba
LBEF

काठमाडौं । नेपालमा १९४८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १९४८ जना नयाँ संक्रमित थपिएका हुन् ।
     
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख २६ हजार २६ रहेको छ । संक्रमित मध्ये दुई लाख ७ हजार ९९८ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ ।   
  
पछिल्लो २४ घण्टामा ३१४० जना कोरोनामुक्त भएका छन् भने २८ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १३८९ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस