aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life

सनराइज बैंकको वित्तीय साक्षरता सम्मपन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० जेठ २०७६
Sunrise
HIb
सनराइज बैंकको वित्तीय साक्षरता सम्मपन्न
LBEF

पोखरा । सनराइज बैंकले रmपा गाउँपालिका र स्कुल अफ बिजनेस, पोखरा विश्वविध्यालयको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्मपन्न गरेको छ । 

नेपाल सरकारको ‘समृद्धिसँग जोडौँ नाता ः सबै नेपालीको बैंक खाता ‘ अभियानलाई निरन्तरता दिदैं, सन्राइज बैंकले ज्येष्ठ २६ मा रmपा गाउँपालिका वडा नं. २ ,थुम्कीमा साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । 

कार्यक्रमको सुरmवात रmपा गाउँपालिका अध्यक्ष नवराज ओझा र स्कुल अफ बिजनेस, पोखरा विश्वविध्यालयका डाइरेक्टर  डा. रवीन्द« घिमिरेले गरेको हो । 

सबै नेपालीको बैंक खाता खोल्ने अभिप्रायले, सनराइज बैंकको सन्राइज समृद्धि बचत खाता यहि बैशाख १ गतेबाट शुभारम्भ भएको थियो । 

सो खाता अर्तगत बचतकर्ताहरुले सन्राइज बैंकमा खाता खोल्दा उत्त खातामा रm. १०० प्राप्त गर्दै आएकोे छ । 
 

प्रतिक्रिया दिनुहोस