aarthiknews.com मंगलबार, १६ मंसिर २०७७   Tuesday, 01 December, 2020
 
BOK

मुक्तिनाथ विकास बैंकको सिस्टम आज बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ मंसिर २०७७
मुक्तिनाथ विकास बैंकको सिस्टम आज बन्द
LBEF
Nabil Bank

काठमाडौं ।  मुक्तिनाथ विकास बैंकको सिस्टम आज बन्द हुने भएको छ । बैंकले कारोबार सहज बनाउन डिजिटल सिस्टम मर्मत गरिरहेकाले बैंकको सिस्टम बन्द भएको हो । 

यसका लागि शनिबार(आज) डिजिटल बैंकिङ, एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपीएस र वालेट लोड लगायतका सेवा बन्द गरेको छ। सिस्टम मर्मतका निम्ति एक दिन सेवा पूरै बन्द गर्नुपरेको बैंकले सूचना जारी गर्दै जनाएको हो।

प्रतिक्रिया दिनुहोस