aarthiknews.com मंगलबार, १६ मंसिर २०७७   Tuesday, 01 December, 2020
 
BOK

एनएलजी इन्स्योरेन्सको लाभांश पारित, संस्थापक शेयर संरचना परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ मंसिर २०७७
एनएलजी इन्स्योरेन्सको लाभांश पारित, संस्थापक शेयर संरचना परिवर्तन
LBEF
Nabil Bank

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड पानीपोखरी, काठमाण्डौको चौध्रौं वार्षिक साधारण सभा शुक्रबार वेविनार मार्फत केन्द्रिय कार्यालय काठमाण्डौमा सम्पन्न भएको छ । आ.व. २०७५/०७६ सम्मको संचित मुनाफाबाट ६० प्रतिशत हकप्रद शेयर जारी पश्चात कायम भएको चुक्तापूँजी एक अरब दुई करोड छ्यालिस लाखपचास हजार रुपैयाँको ७ प्रतिशका दरले लाभांश समेत पारित गरेको छ । 

उक्त लामांश सात करोड सत्र लाखपचिस हजार पाँच सय रुपैया बोनस शेयर वितरण गर्ने र सो मा लाग्ने कर प्रयोजनको लागि ०.३७ प्रतिशतका दरले हुनआउने रकम सेतिस लाख पचहत्तर हजार छबिस रुपैयाँ नगद लाभांश समेत पारित गरेको छ । 

संस्थापक शेयरधनी समूहको  न्युनतम ५१ प्रतिशत हुनु पर्ने वर्तमान प्रावधानलाई दृष्टिगत गरि शेयरधनी समूह “ख”मा रहेको शेयर संख्याको ५ प्रतिशत समानुपातिक हिसाबले संस्थापक समूह“क”मा र बाँकी ९५ प्रतिशत सर्वसाधारण समूहमा समायोजन गरि मिलान गर्न नियामक निकायको आवश्यक स्वीकतिलिई गरिने जानकारी गराउने निर्णय पारित गरेको छ ।  

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५०७६को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरीएको २०७६ साल आषाढ मसान्तको वासलात, २०७ं५ साउनदेखि २०७६ असार ३१ सम्मको नाफा—नोक्सानहिसाब र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरु लगायत अन्य विषयसूचीहरु उपर छलफल भई पारित गर्ने निर्णय ग¥यो । 

कम्पनीको आ.व. २०७५÷०७६मा कुल बीमा शुल्क आम्दानी १६६ करोड ६०लाख खुद बीमा शुल्क आम्दानी ७० करोड १७ लाख रुपैयाँ, खुदनाफा २० करोड २४लाख रुपैयाँ रहेको छ । कम्पनीको कूल लगानीमा गत आर्थिक वर्षको तुलनामा ८.७६ प्रतिशतले बृद्धि भई २०७६ साल आषाढ मसान्तमा रु. २१३ करोड ४८ लाखपुगेको छ ।

आ.व. २०७५÷०७६ माकम्पनीको कूलकारोबार गतआ.व. २०७४÷०७५ कोे तुलनामा १०.७१ प्रतिशतले बृद्धि भई, रु.१६६.६० करोड बीमाशुल्कआर्जन गरेको छ र यसका सबै पोर्टफोलियोहरु निरन्तर बृद्धिमा छन् । कम्पनीले आफ्नो कारोबारको पूनर्बीमाविश्व प्रसिद्ध हेनोभर री को अगुवाईमागर्दै आइरहेको र बीमालाई बढि भन्दा बढि ग्राहकहरुसम्म पु¥याउनशाखाबिस्तारलाई निरन्तरतादिंदै आइरहेको छ ।

यस कम्पनीले संस्थागतनागरीकको हैसियतले बिभिन्न सामाजिककार्यहरुकालागि सहयोग गर्दैआइरहेको छ । आ.व. २०७५÷०७६ माकम्पनीले नेपालीकला साहित्यउत्थानकालागिकार्यरत कलासाहित्य डट कम प्रतिष्ठानलाई साहित्यिक पुस्तकप्रकाशन, श्रष्टा सम्मान पुरस्कार गराउँदछौं । 

प्रतिक्रिया दिनुहोस