aarthiknews.com शनिबार, २७ असार २०७७   Saturday, 11 July, 2020
 
Citizen life

आज नेपाल इन्भेष्टमेन्टको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० जेठ २०७६
Sunrise
HIb
आज नेपाल इन्भेष्टमेन्टको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन
LBEF

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको २० लाख कित्ता ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज  दिन रहेको छ  जेठ २४ गतेदेखि बैंकले ऋणपत्र बिक्री खुल्ला गरेको थियो । १० दशमलव ५ प्रतिशत ब्याजदरमा २०८२ सम्मको लागि ऋणपत्र जारी गर्न लागेको हो । 
आवेदकले न्यूनतम २० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन गर्न सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस