aarthiknews.com बुधबार, १७ मंसिर २०७७   Wednesday, 02 December, 2020
 

आज पनि घट्यो सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ मंसिर २०७७
आज पनि घट्यो सुनको मूल्य
LBEF
Nabil Bank

काठमाडौं । केहि दिनदेखि नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेको छ । बिहिबार सुनको मूल्य तोलामा ९४ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   
 
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ५ रहेको छ । 
 
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ ।         

प्रतिक्रिया दिनुहोस