aarthiknews.com आइतबार, ०५ साउन २०७६   Sunday, 21 July, 2019
 

आइएमई जनरल इन्स्यारेन्सले बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० जेठ २०७६
Sunrise bank
आइएमई जनरल इन्स्यारेन्सले बोलायो साधारण सभा
NIBL-Capital-inside
LBEF

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको २१ औं वार्षिक साधारण सभा असार २९ गते आइतबार हुने भएको छ ।
जसको सभा बिहान ११ बजे लैनचौर बैङक्वेट्स काठमाडौंमा हुने भएको छ ।

साधारण सभामा आव २०७४/७५ को वार्षिक प्रतिवेदन  पारित गर्ने, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह वितरण तथा सोसँग सम्बन्धित अनुसुचीहरु परित गर्ने प्रस्ताव रहेको छ । 

हाल चुक्ता पँुजी ९७ करोड २० लाख रुपैयाँको ५ प्रतिशत  अर्थात वर्तमान १० बराबर शुन्य दशमलव ५ को अनुपातमा बोनस शेयर जारी गर्ने प्रस्ताव रहेको छ । 

कम्पनीको साधारण सभाका लागि असार १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज हुने भएको छ । उक्त लाभांश असार १४ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछ ।
 

प्रतिक्रिया दिनुहोस