aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life

१२ पढेपछि मात्र विदेश पढ्न अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० जेठ २०७६
Sunrise
HIb
१२ पढेपछि मात्र विदेश पढ्न अनुमति
LBEF

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ पास गरेका विद्यार्थीलाई मात्र विदेशमा पढ्न जान अनुमति दिने भएको छ । एसईई गरेलगत्तै विद्यार्थी जापान, अस्ट्रेलिया, अमेरिका जाने क्रम बढेपछि मन्त्रालयले यस्तो व्यवस्था ल्याएको हो । 

उच्चशिक्षा पढ्न जाने विद्यार्थीलाई मात्र नो अब्जेक्सन लेटर दिने निणर्य गरिएको, मन्त्रालयका वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका उपसचिव महेश्वर शर्माले बताए । १२ कक्षा पास नगरी विद्यार्थी तहसरहको डिप्लोमा पढ्न जाने विद्यार्थीलाई अनुमति नदिइने उनले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ । 


 

प्रतिक्रिया दिनुहोस