aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

अम्बानीले विल गेट्सको ब्रेकथ्रूमा लगानी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ कार्तिक २०७७
Reliance life insurance
अम्बानीले विल गेट्सको ब्रेकथ्रूमा लगानी गर्ने
Jagadamba
LBEF

एजेन्सी । रिलायन्स इन्डस्ट्रिजले विश्वका धनी बिल गेट्सको क्लीन इनर्जी  उद्यम ब्रेकथ्रू एनर्जी वेन्चर्स (बीईवी) मा लगानी गर्ने भएका छ । रिलायन्सले उक्त कम्पनीमा ५ करोड डलर लगानी गर्ने भएको हो । 

बिल गेट्सको क्लीन इनर्जी योजनामा रिलायन्सको ५.७५ प्रतिशत स्वामित्व रहने छ । क्लीन इनर्जीले विभिन्न क्षेत्रमा आउँदो ८ देखि १० वर्षमा गर्ने योजना बनाएको छ । 

रिलायन्स इन्डस्ट्रीजले बिहीबार भारतको स्टक एक्सचेन्ज दिएको जानकारीका अनुसार ब्रेकथ्रू इनर्जी भेञ्चरमा ५० मिलियन डलर पँजीगत लगानी गर्ने सम्झौता भएको जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस