aarthiknews.com मंगलबार, १० असार २०७६   Tuesday, 25 June, 2019
 

कामना सेवाको लाभांश पाउन बिहीबारसम्म शेयर किन्नुपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
Sunrise bank
कामना सेवाको लाभांश पाउन बिहीबारसम्म शेयर किन्नुपर्ने
NIBL-Capital-inside
LBEF

काठमाडौं । कामना सेवा लघुवित्तको लाभांश पाउनका लागि बिहीबारसम्म शेयर कायम गर्नुपर्ने भएको छ । प्रस्तावित ९ दशमलव ५० प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव पारितका लागि असार १४ गते साधारण सभा हुँदैछ । जसका लागि शुक्रबार बुक क्लोज हुने भएको छ । 
कम्पनीले गत वर्षको नाफाबाट १ दशमलव ५० प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस