सिद्धार्थ इन्स्योरेन्सको लाभांशको हकदार आजसम्म मात्रै - Aarthiknews
aarthiknews.com शनिबार, ३२ साउन २०७६   Saturday, 17 August, 2019
 

सिद्धार्थ इन्स्योरेन्सको लाभांशको हकदार आजसम्म मात्रै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
Sunrise bank
सिद्धार्थ इन्स्योरेन्सको लाभांशको हकदार आजसम्म मात्रै
LBEF
IPS

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले १५ दशमलव ४८ प्रतिशत बोनस शेयर दिने भएको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले असार १३ गते साधारण सभा गर्दै छ ।  साधारण सभाका निम्ति कम्पनीको बुक क्लोज बिहीबारदेखि हुँदैछ । 
आज बुधबारसम्म कायम रहेका शेयरधनीले मात्रै सो लाभांश प्राप्त गर्न सक्नेछन् । ८६ करोड ५९ लाख १८ हजार चुक्तापूँजी रहेको कम्पनीको बोनस पश्चात बीमा समितिले तोके बमोजिम एक अर्ब चुक्ता पुँजी हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस