aarthiknews.com मंगलबार, १० असार २०७६   Tuesday, 25 June, 2019
 

युनियन हाइड्रोपावरको पहिलो कारोबारको लागि मूल्य तय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
Sunrise bank
युनियन हाइड्रोपावरको पहिलो कारोबारको लागि मूल्य तय
NIBL-Capital-inside
LBEF

काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ७९ दशमलव ८२ देखि २ सय ३९ दशमलव ४७ सम्म मूल्य रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिशेयर नेटवर्थको ३ गुणासम्म मूल्य तोक्ने गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस