उत्तमचोकमा गोली चल्यो - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 

उत्तमचोकमा गोली चल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
Sunrise bank
उत्तमचोकमा गोली चल्यो
LBEF
NCH-IPS

पाेखराको उत्तमचोकमा गोली चलेको छ । केही समयअघि उत्तमचोकमा गोली चलेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गरेको छ ।

गोली चलेपछि घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।

प्रहीले लागूऔषध काराेवारी भन्दै ‘जाेन’ भनिने गोविन्द थापालाई पक्राउ गरेको छ।

 

प्रतिक्रिया दिनुहोस