जिआइसि र  सिद्धार्थ बैंकबीच सम्झौता - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 

जिआइसि र  सिद्धार्थ बैंकबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
Sunrise bank
जिआइसि र  सिद्धार्थ बैंकबीच सम्झौता
LBEF
NCH-IPS

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जिआइसि), नेपाल० र सिद्धार्थ बैंकबीच बीमा सम्झौता  जनरल ईन्स्योरेन्स कम्पनी नेपाल  (जिआईसि नेपाल) र  सिद्धार्थ बैंक बीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । 

इन्स्योरेन्स तथा बैङ्कबीच  जेठ २८ गते मंंगलबारका दिन आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैङ्कका  सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एस्।के।तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि।ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने कम्पनीले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस