aarthiknews.com मंगलबार, १० असार २०७६   Tuesday, 25 June, 2019
 

लुम्बिनी विकास बैंकबाट भाटभटेनी मनी ट्रान्सफरको कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
Sunrise bank
लुम्बिनी विकास बैंकबाट भाटभटेनी मनी ट्रान्सफरको कारोबार
NIBL-Capital-inside
LBEF


काठमाडौं । लुम्बिनी विकास बैंक लि। र भाटभटेनी मनी ट्रान्सफर प्रा। लि। बीच विप्रेषण कारोवार सम्बन्धी  सम्झौता भएको छ ।  सम्झौता अनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फंत पठाएको पैसा ग्राहले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने बिभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत  उमेश रेग्मी र भाटभटेनी मनी ट्रान्सफर  तर्फबाट  प्रबन्धक निर्देशक  राजन कुमार अमात्यले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए। 
       
 

प्रतिक्रिया दिनुहोस