aarthiknews.com शनिबार, २७ असार २०७७   Saturday, 11 July, 2020
 
Citizen life

युनियन हाइड्रोपावरको ७५ लाख कित्ता शेयर सूचीकृत, भोलीदेखि कारोबार खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ जेठ २०७६
Sunrise
HIb
युनियन हाइड्रोपावरको ७५ लाख कित्ता शेयर सूचीकृत, भोलीदेखि कारोबार खुला
LBEF

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार युनियन हाइड्रोपावरकोे ७५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत गरेको छ । कम्पनीले गत चैत्रमा आइपीओ जारी गरेको थियो ।

कम्पनीले चैत्र १३ गते देखि सर्वसाधारणको लागि ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो ।
शेयर सूचीकृत भएसंगै बुधबारदेखि कम्पनीको शेयर कारोबार खुला हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस