aarthiknews.com शनिबार, २७ असार २०७७   Saturday, 11 July, 2020
 
Citizen life

मुक्तिनाथ विकासको हकप्रदले कति पायो ग्रेडिङ्ग ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ जेठ २०७६
Sunrise
HIb
मुक्तिनाथ विकासको हकप्रदले कति पायो ग्रेडिङ्ग ?
LBEF

मुक्तिनाथ विकास बैंक लिमिटडले जारी गर्न लागेको ६१ करोड २९ लाख ५२ हजार २५ को हकप्रद निष्कासनलाई इक्रा नेपाल लिमिटेडले औसत भन्दा तल आधारहरु जनाउने (ICRANP) IPO Grade 3 प्रदान गरेको छ । 

ICRA Nepal १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ जस्मा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा  प्रयोग गरिने (plus) चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाइ जनाउँदछ ।

प्रतिक्रिया दिनुहोस