aarthiknews.com विहीबार, ११ मंसिर २०७७   Thursday, 26 November, 2020
 
BOK

आज कुन प्रदेशमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ कार्तिक २०७७
आज कुन प्रदेशमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)
LBEF
Nabil Bank

काठमाडौं । पछिल्लो २४ घण्टामा २५०८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५०८ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ ।  हाल संक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ रहेको छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ भने मृतकको संख्या ९३७ पुगेको छ । 

पछिल्लो २४ घण्टामा २२६४ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या एक लाख ३१ हजार २२२ जना पुगेको छ ।  

कुन प्रदेशमा कति संक्रमित थपिए ?

प्रतिक्रिया दिनुहोस