aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life

सूर्या लाइफ इन्स्योरेन्सको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ जेठ २०७६
Sunrise
HIb
सूर्या लाइफ इन्स्योरेन्सको मूल्य समायोजन
LBEF

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ५ सय रुपैयाँ कायम भएको छ ।

जसको औषत मूल्य भने ६ सय १३ दशमलव ६१ रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस