aarthiknews.com शनिबार, २० मंसिर २०७७   Saturday, 05 December, 2020
 

उपत्यकामा २ जना मृत अवस्थामा फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ कार्तिक २०७७
उपत्यकामा २ जना मृत अवस्थामा फेला
LBEF
Nabil Bank

काठमाडौं । काठमाडौं उपत्यकामा २ जना मृत अवस्थामा फृला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं र ललितपुरमा २ जना मृत अवस्थामा फेला परेका हुन् । 

प्रहरीका अनुसार  चन्द्रागिरी नगरपालिका १५ ढुङ्गेअड्डा खड्कुले खोला पुलमुनी ओखलढुङ्गा सिस्नेरी गाउँपालिका २ घर भएका ३६ वर्षीय माईला भन्ने गणेश नेपाली बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् । त्यस्तै, ललितपुरको गोदावरी नगरपालिका ३ टौखेल बस्ने ३३ वर्षीय श्रीराम कुँवर आफ्नै घरमा बिहाबार बिहान मृत अवस्थामा फेला परेका छन । 

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस