aarthiknews.com विहीबार, ११ मंसिर २०७७   Thursday, 26 November, 2020
 
BOK

उपत्यकामा आज पनि १६१५ जना संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ कार्तिक २०७७
उपत्यकामा आज पनि १६१५ जना संक्रमित थपिए
LBEF
Nabil Bank

काठमाडौं । काठमाडौं उपत्यकामा थप १६१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७०४ जना महिला र ९११ ज्ना पुरुष गरि १६१५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ रहेको छ । संक्रमित मध्ये एक लाख २४ हजार ८६२ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३०३८ जना कोरोनामुक्त भएका छन् भने १७ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ९०४ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस