aarthiknews.com शनिबार, २० मंसिर २०७७   Saturday, 05 December, 2020
 

थप २३६४ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ कार्तिक २०७७
थप २३६४ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु
LBEF
Nabil Bank

काठमाडौं । नेपालमा २३६४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २३६४ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ रहेको छ । संक्रमित मध्ये एक लाख २४ हजार ८६२ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३०३८ जना कोरोनामुक्त भएका छन् भने १७ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ९०४ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस