aarthiknews.com सोमबार, १५ मंसिर २०७७   Monday, 30 November, 2020
 
BOK

शेयर बजारमा झिनो गिरावट, कारोबार भने ३ अर्बमाथि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ कार्तिक २०७७
शेयर बजारमा झिनो गिरावट, कारोबार भने ३ अर्बमाथि
LBEF
Nabil Bank

काठमाडौं । यो हप्ताको अन्तिम दिन विहीबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) सूचकांक १ दशमलब ७८ अंकले गिरावट भइ नेप्से एक हजार ६ सय ४५ दशमलब ६७ अंकमा बन्द भएको छ । विहीबार ३ अर्ब ३ करोड ७६ लाख बराबरको शेयर खरिद विक्रि भएको छ । 

जीवन बीमा कम्पनीको समूहको सूचकांकमा ३९ दशमबल ८९ अंकको वृद्धि देखियो भने बुधबार बैंकिङ समूहमा देखिएको वृद्धि आज टिक्न सकेने विहीबार बाणिज्य बैंक समूहमा ६ दशमबल २७ अंकको गिरावट आएको छ । त्यस्तै, सबैभन्दा बढी उत्पादन मूलक समूहमा ३४ दशमबल ८५ अंकको गिरावट आएको  छ। 
 

प्रतिक्रिया दिनुहोस