aarthiknews.com शनिबार, २० मंसिर २०७७   Saturday, 05 December, 2020
 

भोलि प्रदेश २ मा विदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ कार्तिक २०७७
भोलि प्रदेश २ मा विदा
LBEF
Nabil Bank

काठमाडौं । प्रदेश २ को सरकारले कात्तिक १४ गते शुक्रबार सार्वजनिक बिदा दिने भएको छ ।  इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म दिनको अवसर पारेर शुक्रबार सार्वजनिक बिदा दिन लागेको प्रदेश २ को सरकारले जनाएको  छ । 

प्रतिक्रिया दिनुहोस