aarthiknews.com सोमबार, १५ मंसिर २०७७   Monday, 30 November, 2020
 
BOK

विश्व बैंकद्वारा ९ अर्ब सहयोग, कृषि र रोजगारी सृजनामा सहयोग पुग्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ कार्तिक २०७७
विश्व बैंकद्वारा ९ अर्ब सहयोग, कृषि र रोजगारी सृजनामा सहयोग पुग्ने
LBEF
Nabil Bank

काठमाडौं । विश्व बैंकले करिब साढे ९ अर्ब रुपैयाँ (८ करोड डलर) बराबरको कृषि परियोजना स्वीकृत गरेको छ । नेपालको कृषि क्षेत्र  र कोभिड महामारीका कारण प्रभावमा परेको क्षेत्रको सहयोगको लागि ग्रामिण उद्यम तथा आर्थिक विकास परियोजनालाई स्वीकृत गरेको हो । 

उक्त सहयोगले स्थानीय तहमा रोजगारी सिर्जना हुने र कोभिडले पारेको आर्थिक असर न्युनीकरणमा सहयोग पुग्ने र खासगरी कृषिका माध्यमबाट महिला उद्यमशिलताको विकासमा यो परियोजना केन्द्रित हुने विश्व बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस