aarthiknews.com सोमबार, १५ मंसिर २०७७   Monday, 30 November, 2020
 
BOK

सानिमा इक्विटी फण्डले ७ प्रतिशत प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ कार्तिक २०७७
सानिमा इक्विटी फण्डले ७ प्रतिशत प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
LBEF
Nabil Bank

काठमाडौं । सानिमा इक्विटी फण्डले प्रस्ताव गरेको ७ प्रतिशत प्रतिफल सुरक्षित गर्ने कात्तिक १३ गते (आज) अन्तिम दिन रहेको छ । यो प्रतिफल प्रयोजनका लागि योजनाले कात्तिक १४ गते एक दिन बुक क्लोज गर्ने भएकाले कात्तिक १३ गतेभित्र सुरक्षित गर्नु पर्ने भएको हो । सानिमा क्यापिटलको व्यवस्थापनका सञ्चालित यस योजनाले आर्थिक वर्ष २०७६/७७ का लागि कर सहित ७ प्रतिशत प्रतिफल दिन लागेको हो ।

 अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा कर सहित १० प्रतिशत प्रतिफल वितरण गरेको यस फण्डले यस वर्षभने घटाएर प्रतिफल दिने निर्णय गरेको हो । यस योजनाले  १ अर्ब ३० करोड रुपैयाँ इकाई जारी गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस