हिमाल दोलखाको आईपीओ असार १३ गतेसम्म बिक्रीमा - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 

हिमाल दोलखाको आईपीओ असार १३ गतेसम्म बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ जेठ २०७६
Sunrise bank
हिमाल दोलखाको आईपीओ असार १३ गतेसम्म बिक्रीमा
LBEF
NCH-IPS

काठमाडौं । गत जेठ १४ गतेदेखि स्थानीयबासीका लागि बिक्रीमा ल्याएको हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आईपीओ असार १३ गतेसम्म विक्रीमा रहने भएको छ । कम्पनीले १६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानियको लागि बिक्रीमा ल्याएको हो ।  आईपीओमा आवेदन दिने अवधि जेठ २८ गते रहे पनि यस अवधिमा न्यून आवेदन परेपछि अवधि बढाइएको हो । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस