aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

होण्डाद्वारा नयाँ सिआर-भि १.६ टर्भो सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ कार्तिक २०७७
Reliance life insurance
होण्डाद्वारा नयाँ सिआर-भि १.६ टर्भो सार्वजनिक
Jagadamba
LBEF

काठमाडौं ।  नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले लेस्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी परिस्कृत पर्फमेन्स र शानदार इन्टेरियरस्का साथै नयाँ IDTEC इन्जिनयुक्त नयाँ होण्डा सिआर–भि २०२० लाई नेपाली बजारमा सार्वजनिक गरको छ । 

“एडभान्स, एनरजेटिक एण्ड स्मार्ट”को ग्राण्ड कन्सेप्टमा निर्मित ५ औं जनरेशनको यस होण्डा सिआर–भि २०२० माहाई–टेक्नोलोजी युक्त एक्स्टेरियर र इन्टेरियर सुविधा रहेको कम्पनीले दावी गरेको  छ ।  

 आफ्नो सेग्मेन्टमा सर्वाधिक २१० एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस कारमाएड्भान्स इन्टिगे्रटेड LED हेड ल्याम्पस्, इनलाइन LED फगल्याम्पस्, फ्रन्ट पार्किङ्ग सेन्सर, पुस बटन गियर सिस्टम, प्यानोरोमा सनरुफ, स्मार्ट Keyless Entry  , प्याडल सिफ्टिङ्गगियर हरेको  छ । 

 ८ प्रकारको पावर ड्राइभिङ्ग सिट, ४ प्रकारको लम्बर सर्पोट सिट, उच्चस्तरीय लेदर तथा ऊडन फिनिस क्याबिनका साथै ७ जना सम्मप्या सेन्जरहरु बस्न सकिने सुविधाहरु रहेको छ । 

९ स्पिड CVT (Continuously Variable Transmission) सहितको १.६ IDTEC इन्जिनयुक्त र अफ रोडिङ्गअनि सिटी ड्राइभ दुवैका लागि पावर र पर्फमेन्स युक्त होण्डा सिआर–भि ले नेपाली रोडहरुमा असली SUV कोआन्नदलिनचाहनु हुने सम्पूर्ण ग्राहकहरुको मन जित्न सफल हुने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस