aarthiknews.com बुधबार, १२ कार्तिक २०७७   Wednesday, 28 October, 2020
 
Tansen_cement
Bajaj_Bike

डिजिटल दक्षिणा दिँदा उल्टै गिफ्ट भौचर पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० असोज २०७७
डिजिटल दक्षिणा दिँदा उल्टै गिफ्ट भौचर पाइने
LBEF
Nabil Bank

काठमाडौं । दशैंको चाड नगद रहित रुपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका निम्ति एनसीएचएलले “मनाऔँ दशैँ १५ दिनै कनेन्ट आइपीएस  सँगै“भन्ने योजना ल्याएको छ ।

यस अन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गतेसम्म कनेन्ट आइपीएस मार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाउन सक्ने व्यवस्था गरेको छ  । जसअन्तर्गत हरेक दिन १० भाग्यशाली विजेताहरुले एक हजार रुपैयाँ गिफ्ट भाउचार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कनेन्ट आइपीएसमा रजिष्टर गरेका बैंककाग्राहकहरुले यस अन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गतेसम्म कनेन्ट आइपीएस मार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाउन सक्ने व्यवस्था गरेको छ  । जसअन्तर्गत हरेक दिन १० भाग्यशाली विजेताहरुले एक हजार रुपैयाँ गिफ्ट भाउचार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

वायसको मोबाईल एप्समा रहेको “Transfer Digital Dakshinaयस अन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गतेसम्म कनेन्ट आइपीएस मार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाउन सक्ने व्यवस्था गरेको छ  । जसअन्तर्गत हरेक दिन १० भाग्यशाली विजेताहरुले एक हजार रुपैयाँ गिफ्ट भाउचार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

“माक्लिकगरी डिजिटल दक्षिणा पठाउन सक्नेछन् । यसरी दक्षिणा पठाउने ग्राहकहरुमध्ये छानिएका १० दैनिकविजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ । 

प्रतिक्रिया दिनुहोस