aarthiknews.com शुक्रबार, १७ मंसिर २०७८   Friday, 03 December, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

अरुणभ्याली हाइड्रोले शतप्रतिशत हकप्रद विक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ असोज २०७७
nabil bank
अरुणभ्याली हाइड्रोले शतप्रतिशत हकप्रद विक्री गर्ने
Global IME
yamaha_MAW
LBF

काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले १ बराबर १ को अनुपातमा  ९९ करोड ८३ लाख २३ हजार २०० रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २३२ कित्ता हकप्रद शेयर निष्कासनका लागि असोज २१ गते निवेदन दिएको हो । यस कम्पनीको हकप्रद विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस