aarthiknews.com विहीबार, ११ मंसिर २०७७   Thursday, 26 November, 2020
 
BOK

गोताखोरलाई १० लाखको बीमा गर्ने सरकारको निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ असोज २०७७
गोताखोरलाई १० लाखको बीमा गर्ने सरकारको निर्णय
LBEF
Nabil Bank

काठमाडौं । सरकारले शशस्त्र प्रहरीका गोताखोरलाई १० लाखको बीमा गर्ने निर्णय गरेको छ । काममा खटेका दिनका लागि प्रोत्साहन भत्ता समेत उपलब्ध गराउने मन्त्रिपरिषदले निर्णय गरेको हो। 

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गत असोज ८ गते उक्त निर्णय भएको जानकारी आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन् ।  उनले भने, ‘गोताखोरलाई दश लाखको बीमा गर्ने र प्रोत्साहन भत्तावापत काममा खटिएको दिन तीन सयका दरले भत्ता दिने निर्णय भएको छ । 

प्रतिक्रिया दिनुहोस