मन्त्रिपरिषद् बैठकले गरेका १२ निर्णय सार्वजनिक - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

मन्त्रिपरिषद् बैठकले गरेका १२ निर्णय सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ बैशाख २०७६
Sunrise bank
मन्त्रिपरिषद् बैठकले गरेका १२ निर्णय सार्वजनिक
LBEF
NCH-IPS

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक भएकाे छ । सरकारले ट्राफिक प्रहरी भत्ता व्यवस्थापन निर्देशिका २०७५ स्वीकृत गरेको छ । गत बैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरेको देखिएको छ । 

ट्राफिक प्रहरी जवान र हवल्दारलाई ४० प्रतिशत, असई र सईलाई २० प्रतिशत, इन्सपेक्टर र डिएसपीलाइ १० प्रतिशत भत्ता वृद्धि हुने भएको हो ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयः

प्रतिक्रिया दिनुहोस