aarthiknews.com आइतबार, ०५ साउन २०७६   Sunday, 21 July, 2019
 

शुभम पावरको साधारणसभा शनिबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ जेठ २०७६
Sunrise bank
शुभम पावरको साधारणसभा शनिबार
NIBL-Capital-inside
LBEF

 काठमाडौ । शुभम पावर कम्पनी लिमिटेडले चौथो वार्षिक साधारणसभा २५ गते शनिवार बोलाएको छ । कम्पनीले रजिष्टर्ड कार्यालय अनामनगरमा विहान ११ बजे सभा बोलाएको हो । 

उक्त सभामा वार्षिक प्रतिवेदनमा छलफल गर्ने र लेखा परिक्षक नियुक्तीका साथै निजको पारिश्रमिक तोक्ने विषयमाथि छलफल हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस