इन्फिनिटी लघुवित्तको शेयर दर्ता सनराइज क्यापिटलमा - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

इन्फिनिटी लघुवित्तको शेयर दर्ता सनराइज क्यापिटलमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ जेठ २०७६
Sunrise bank
इन्फिनिटी लघुवित्तको शेयर दर्ता सनराइज क्यापिटलमा
LBEF
NCH-IPS

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर दर्ताका लागि सनराइज क्यापिटल भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंलाई नियुक्त गरिएको हो ।

उक्त कार्यको लागि कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रविण कुमार लामा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रम्ुख कार्यकारी अधिकृत  बिजय लाल श्रेष्ठले शुक्रबार  सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस