aarthiknews.com शुक्रबार, १४ कार्तिक २०७७   Friday, 30 October, 2020
 
Tansen_cement
Bajaj_Bike

कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ असोज २०७७
कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो
LBEF
Nabil Bank

काठमाडौं । कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । 

योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।

Image may contain: text that says '१०. गत २४ घन्टामा निधनको विवरण प्रदेश जिल्ला महिला (जना) प्रदेश ৭ प्रदेश २ वागमती पुरुष (जना) ६० वर्षीय महिला ५ वर्षीय पुरुष ७० वर्षीय पुरुष ५१ वर्षीय पुरुष मोरड ससतरी ललितपुर काठमाडौं कपिलवस्तु जम्मा: ६ प्रदेश ५ ७५ वर्षीय महिला ७० वर्षीय महिला ३ ३ आजसम्म निधन हुनेको जम्मा संख्या: ४५९ ४५ हार्दिक समवेदना > संक्कमितहुनेहरुवाट मृत्युको प्रतिशतमा: ०.६५% कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण मिति: २०७७ आश्विन' 

प्रतिक्रिया दिनुहोस