aarthiknews.com शनिबार, ०८ कार्तिक २०७७   Saturday, 24 October, 2020
 
Tansen_cement
Bajaj_Bike

बजार घटेपनि कारोबार उच्च

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ असोज २०७७
बजार घटेपनि कारोबार उच्च
LBEF
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सातको तेस्रो दिन आज (मंगलबार) घटेको छ । आज नेप्से २२.९१ अंकले घटेको हो । 

यो हप्ताको अन्य दिनको तुलनामा बजार घटेपनि कारोबार भने उच्च नै भएको छ ।  मंगलबार नेप्से २ अर्ब ८१ करोड ४ लाख बढीको कारोबार भएको छ ।    
 
आज नेप्से १ हजार ५६९ दशमलव ६ विन्दुमा कायम भएको छ  आज कारोबार भएका समूह राताम्मे भएका छन् । 

 बैंकिङ उपसमूह २२.३६, व्यापार २.१३, होटल १५.१६, विकास बैंक ४०.३ र जलविद्युत् २४.९१ अंकले घटेको छ। त्यस्तै, फाइनान्स १२.४९, निर्जिवन बिमा ११२.६६, उत्पादन ३५.०४, माइक्रोफाइनान्स २३.२४, बिमा १०९.४ र म्यूचुअल फन्ड ०.०८ अंकले घटेको छ। 

प्रतिक्रिया दिनुहोस