aarthiknews.com शुक्रबार, १४ कार्तिक २०७७   Friday, 30 October, 2020
 
Tansen_cement
Bajaj_Bike

घट्यो सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ असोज २०७७
घट्यो सुनको मूल्य
LBEF
Nabil Bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेकोे छ । सोमबार सुनको मूल्य तोलामा ९७ हजार २ सय रहेकोमा आज १७ सयले घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार निर्धारण गरिएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२३० रहेको महासंघले जनाएको छ ।    
 

प्रतिक्रिया दिनुहोस