aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

भन्सार छली गरेका नौ लाख बराबरको सामान पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ असोज २०७७
Reliance life insurance
भन्सार छली गरेका नौ लाख बराबरको सामान पक्राउ
Jagadamba
LBEF

विरगञ्ज ।  अवैध रुपमा भन्सार छली ओसार पसार गर्दै गरेका सामान प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नौ लाख पच्चास हजार छ सय  मुल्य बराबरको मटर, हार्डवेयर, लताकपडा लगायतका मालबस्तुहरु सीमामा रहेका प्रहरीले पक्राउ गरेको हो ।  

विरगञ्ज प्रहरी इकाई तथा यस कार्यालयको प्रहरी टोलीले बरामद गरी शनिबार आवश्यक कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस