aarthiknews.com सोमबार, १२ असोज २०७७   Monday, 28 September, 2020
 
Bajaj_Bike
Tasen

सिन्धुपाल्चोक नै केन्द्रविन्दु बनाई फेरि भूकम्पको धक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ भदौ २०७७
सिन्धुपाल्चोक नै केन्द्रविन्दु बनाई फेरि भूकम्पको धक्का
LBEF

 
काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बुधबार बिहान फेरि अर्को भूकम्पको धक्का महशुस गरिएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चेलाई नै केन्द्रविन्दु बनाइ आ विहान ६ बजेर १० मिनेट जाँदा ३.८ म्याग्निच्यूडको अर्को भ्रकम्प गएको हो । 

बुधबार बिहान ५ः१९ बजे सोही केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडको गएको थियो। 

प्रतिक्रिया दिनुहोस