aarthiknews.com सोमबार, १२ असोज २०७७   Monday, 28 September, 2020
 
Bajaj_Bike
Tasen

मिथिला लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ भदौ २०७७
मिथिला लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत
LBEF

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको १ लाख ५८ हजार ७९२ दशमलव ४० कित्ता शेयर नेप्सेमा सोमवार सूचीकृत गराएको हो । 

नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपश्चात मात्र कारोबार गर्न सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस