नेपाल इन्भेष्टमेण्टको बजार मुल्यभन्दा कममा शेयर किन्ने आज अन्तिम दिन - Aarthiknews
aarthiknews.com मंगलबार, २६ कार्तिक २०७६   Tuesday, 12 November, 2019
 
Bajaj_Bike

नेपाल इन्भेष्टमेण्टको बजार मुल्यभन्दा कममा शेयर किन्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ जेठ २०७६
Sunrise bank
नेपाल इन्भेष्टमेण्टको बजार मुल्यभन्दा कममा शेयर किन्ने आज अन्तिम दिन
LBEF
NCH-IPS

जेठ २२, काठमाडौं । जेठ १६ गतेदेखि लिलामीमा आएको नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर भर्ने बिहीबार अन्तिम दिन हो । बैंकले संस्थापक तर्फको २ लाख १४ हजार ६१० कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो । यस शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय तोकिएको हुदाँ सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
 
बोलकबोल गर्दा न्युनतम तिन हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने बैंकले जनाएको छ । यस शेयरको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बजारमा शेयरकारोबारमा मङ्गलबार २ अंकले घटेर अन्तिम मूल्य  ५३२ रुपैयाँ रहेको छ । 

प्रतिक्रिया दिनुहोस