गण्डकी प्रदेशसभा भवन अगाडि बम विष्फोट हुँदा सैनिक घाइते - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

गण्डकी प्रदेशसभा भवन अगाडि बम विष्फोट हुँदा सैनिक घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ बैशाख २०७६
Sunrise bank
गण्डकी प्रदेशसभा भवन अगाडि बम विष्फोट हुँदा सैनिक घाइते
LBEF
NCH-IPS

काठमाडौं, वैशाख ५ । गण्डकी प्रदेशसभा भवन बम डिस्पोज गर्दा एक सैनिक घाइते भएका छन् ।  पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद बस्तु निस्कृय पार्ने क्रममा विहान उनी घाइते भएका हुन् । घाइते  भएका नेपाली सेनाका अमलदार धर्म थापालाई पोखरामा प्राथमिक उपचारपछि थप उपचारका लागि राजधानी ल्याइएको छ । 

प्रतिक्रिया दिनुहोस