सुनको भाउ आज घट्यो - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

सुनको भाउ आज घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ बैशाख २०७६
Sunrise bank
सुनको भाउ आज घट्यो
LBEF
NCH-IPS

काठमाडौं। आज छापावाल सुन तोलाको ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा आज तोलामा २ सय रुपैयाँले कमी आएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस