aarthiknews.com शुक्रबार, ०९ असोज २०७७   Friday, 25 September, 2020
 
Bajaj_Bike
Tasen

कारोनाका कारण थप ४ जनाको मृत्यु, मृतकको संख्या ९५ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ साउन २०७७
कारोनाका कारण थप ४ जनाको मृत्यु, मृतकको संख्या ९५ पुग्यो
LBEF

काठमाडौं । कोरोना भाइरसका कारण थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा महोत्तरीका ४५ वर्षिया पुरुष, धनुषाका ८५ वर्षिया महिला, अछामका १८ वर्षिय पुरुष र मोरङ ५७ वर्षिया पुरुष रहेका छन् । 

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस