aarthiknews.com शनिबार, १० असोज २०७७   Saturday, 26 September, 2020
 
Bajaj_Bike
Tasen

फेरि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ साउन २०७७
फेरि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
LBEF

काठमाडौं । एकै दिन तोलामा ६ सय बढीले घटेको सुनको मूल्य आज फेरि बढेको छ । नेपाली बजारमा आज सुनको मूल्यमा तोलामा दुई हजार ४ सयले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ३ सय निर्धारण गरिएको छ । 

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा ८५ रुपैयाँ बढेर तोलाको १२ सय ९५ रुपैयाँ पुगेको छ ।  
 

प्रतिक्रिया दिनुहोस